कोरोना भाइरस महामारीः कोभिड-१९ को भविष्य के होला

धेरै देशहरूमा सङ्क्रमण बढ्न र केही स्थानमा पुन: लकडाउन गर्न थालिएपछि कोभिड-१९ अझ केही समय हामीसँगै रहने पक्का भएको छ।

यो एनिमेशन भिडिओमा पुराना महामारीको अनुभव र भाइरसको परिवर्तित स्वरूपले कोभिड-१९ को भविष्य हेर्ने प्रयास गरिएको छ।

अबको केही महिना के होला? कोभिड-१९ को अर्को लहर देखिन्छ वा हराएर जान्छ?

अनि यो पनि