कोरोना भाइरस नेपाल: दिनदिनै कुन गतिमा बढिरहेको छ सङ्क्रमण?

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा ज्यानुअरी महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि मे महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो। तर केही साता सङ्क्रमणको सङ्ख्या घट्न थालेको भए पनि फेरि बढ्न थालेको छ।

हेर्नुहोस् अहिलेसम्म दैनिक पुष्टि भएको र कुल सङ्क्रमणको विवरण।