कोरोना भाइरसः मास्क लगाउँदा चस्मामा कसरी बाफ बस्न नदिने?
कोरोना भाइरसः मास्क लगाउँदा चस्मामा कसरी बाफ बस्न नदिने?
अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ।
के चस्मा र मास्क एकैचोटि सजिलैसँग लगाउन मिल्दैन र?
मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय गर्न सकिन्छ है! हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि