BBC News, नेपाली - होमपेज

  • यो साताका उत्कृष्ट समाचार तस्बिर

    यो साता विश्वभरि खिचिएकामध्ये केही शक्तिशाली समाचार तस्बिरहरू।

  • छठ पर्वमा महामारीको छाया

    शनिवार बिहान अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सकिएको छ। तर अन्य चाडपर्वमा जस्तै यस वर्ष छठमा पनि कोरोनाभाइरस महामारीको प्रभाव परेको देखियो।

  • जलेका वन्यजीवको उपचारमा माछाको छाला

    टिलापिया भनिने स्वच्छ पानीमा पाइने माछाको छाला दशकौँ यताको अत्यन्त उग्र आगलागीमा परेका जनावरहरूलाई उपचार गर्न प्रयोग गरिएको छ।

  • लुकाएर राखिएको क्यामराबाट खिचिएको बाघको तस्बिर

    क्यामेरा ट्र्याप तरिकाले खिचिएको रुसी बाघको तस्बिरले 'वाइल्डलाइफ फोटोग्राफर अफ द इअर २०२०' अर्थात् वर्षको सबभन्दा राम्रो जङ्गली जनावरको फोटो पुरस्कार प्राप्त गरेको छ।

  • फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

    श्रीलङ्कामा खिचिएको हात्तीहरूको बथानको एउटा तस्बिर यो वर्ष रोयल सोसाइटी अफ बायोलजीले आयोजना गरेको प्रतियोगितामा सर्वोत्कृष्ट ठहरिएको छ। अरू तस्बिर कस्ता छन्?